Please enable / Bitte aktiviere JavaScript!
Veuillez activer / Por favor activa el Javascript! [ ? ]
" class="modal link-tooltip" id="see-other-templates" style="z-index: 90;">See other templatesSee other templates
-->

Sunday, 11 August 2024

हाईड्रोपोनिक्स (Hydroponics) तालिम

महालक्ष्मी नगरपालिका वडा‌ नं. ६, सिद्धिपुरको आयोजनामा र यस Unification of The Youth - UNITY को सहकार्यमा मिति २०८१ साल‌ ज्येष्ठ २४ गते देखि २६ गते सम्म सञ्चालित हाईड्रोपोनिक्स (Hydroponics) तालिमको हिजो मिती २०८१ साल ज्येष्ठ २९ गते महालक्ष्मी नगरपालिका स्थित द्ये छेँ मा वडा अध्यक्ष  धर्म महर्जन ज्यूको सभापतित्वमा,‌ नगर प्रमुख हरि गोविन्द श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा, नगर उप-प्रमुख लक्ष्मी महर्जन ज्यूको विशिष्ट आतिथ्यतामा, नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल ज्यू, जिल्ला समन्वय समिति, ललितपुरका सदस्य  शोभा महर्जन ज्यू, वडाका सदस्य लक्ष्मी तिखत्री ज्यू, वडाका सदस्य सुरेन्द्र महर्जन ज्यू, वडाका सदस्य  एवं यस संस्थाका संस्थापक अध्यक्ष सुशान महर्जन ज्यू, प्रशिक्षक सिसन महर्जन ज्यू, प्रशिक्षक ऐलिस तुलाधर ज्यूको आतिथ्यमा प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रम सञ्चालनमा सहकार्य गर्न हौसला प्रदान गर्नुभएकोमा महालक्ष्मी नगरपालिका वडा नं. ६ कमिटी परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ। साथै प्रशिक्षार्थीहरुले आफुले सिकेको सिपलाई आफ्नो जिवनयापनमा कार्यन्वयन गर्नुहुन्छ भन्ने अनुरोध गर्दछौँ।

Sunday, 11 August 2024
Go to top