Please enable / Bitte aktiviere JavaScript!
Veuillez activer / Por favor activa el Javascript! [ ? ]
" class="modal link-tooltip" id="see-other-templates" style="z-index: 90;">See other templatesSee other templates
-->

Saturday, 08 May 2021

सातौं एक दिने खुल्ला रक्तदान कार्यक्रम २०७८

7th Blood Donation Program

कोरोना (COVID-19) महामारीका कारण रक्तसञ्चार केन्द्रहरुमा रगतको अभाव रहेको खबर र नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुचनालाई मनन गर्दै मिति २०७८ साल जेष्ठ १२ गते बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजना गरिने सातौं एक दिने खुल्ला रक्तदान कार्यक्रम २०७८ मिति २०७८ साल वैशाख २५ गते शनिवारका दिन Unification of The Youth (UNITY) र Mount Olive School को संयुक्त आयोजनामा र Kantipur Blood Transfusion को प्राविधिक सहयोगमा आयोजना भई ६ महिला र ३० पुरुष रक्तदाता मार्फत ३६ पिन्त रगत सङ्कलन भएको जानकारी सबैमा गराउन चहान्छौ । रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता र कार्यक्रम सम्पन्न गर्न मदत गर्नु हुने सम्पूर्णमा यस संस्था हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै कार्यक्रम संचालन गर्न' ठाउँका साथै भौतिक सामाग्रीहरु उपलब्ध गरिदिनु भएकोमा तःधँः महागुठी र भिमसेन टोल सुधार समितिलाई विशेष धन्यवाद व्यक्त गर्दछौं ।

Saturday, 08 May 2021
Go to top